विकासमा वडालाई सघाउदै नेकपा (माओवादी केन्द्र)

नेकपा (माओवादी केन्द्र) व्यास – १ वडा समिति , प्रदेश समिती सदस्य हर्क मगर र व्यासनगर इन्चार्ज विष्णु ठकुरीको  विशेष पहलमा व्यास – १ अडमपानी टोल स्थित २५० मिटर लामो भित्री सडकमा ग्रावेल भएको छ ।  १३ फुटको उक्त बाटो सघाउन स्थानीयहरू पनि सक्रियताका  साथ लागिपरेका हुन्  ।

यसअघि वडाले पनि धेरै कम चासोमा राखेको सडकलाई विकासमा वडालाई नेकपा (माओवादी केन्द्र)ले  सघाएको हुन् ।सडक ग्रावेल गर्न  स्थानीयहरुले समेत   साथ दिएका थिए । सडकको अवस्थाले गर्दा सडकमा आवतजावतमा समस्या भएकोले सडकलाई ग्रावेल गरेको एक स्थानीयले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?