
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आरोही हरिबहादुर बुढामगरलाई सिंहदरबारमा भेटेर वधाई दिएका छन् ।
बुढामगरले कृतिम खुट्टा हालेर जेठ ५ मा सगरमाथाको सफल आरोहण गरेका थिए ।
उनीले सगरमाथा आरोहण गरेर मंगलबार काठमाडौं आइपुगेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?