पोखरा : आर्थिक बर्ष २०८०/८१ मा गण्डकी प्रदेश सरकारले बालबालिका लक्षित नीति तथा कार्यक्रम ल्याउन माग गर्दै प्रदेश बाल परिषद्, गण्डकीले ज्ञापन-पत्र बुझाएका छन ।
बुधवार प्रदेश भरिका स्थानीय तहहरुले आ.व.२०८०/८१ मा बजेट निर्माण गर्दा १३ वटा कार्यक्रम समावेश गर्नु पर्ने माग सहित गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडालाई ज्ञापन पत्र बुझाएका हुन् ।
प्रदेश भरिका ११ जिल्लाका स्थानीय तहले बालबालिकाको प्रतिनिधित्व हुनेखाल कार्यक्रम ल्याउनु पर्ने माग रहेको प्रदेश बाल परिषद्का अध्यक्ष सुदिप पौडेलले जानकारी दिए ।
ज्ञापन पत्र










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?