दिल्लीमा प्रधानमन्त्री प्रचण्डलाई यसरी गरियो स्वागत

काठमाडौं : चारदिने भ्रमणका लागि भारत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नयाँ दिल्लीमा स्वागत गरिएको छ ।

बुधबार दिउँसो उनी इन्दिरा गान्धी विमानस्थलमा अवतरण गरेका हुन् ।

उनलाई भारतीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी हुन् ।

नेपालका प्रधानमन्त्रीको स्वागतमा स्थानीय नृत्य पनि देखाइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?