
काठमाडौं : किसानले काठमाडौंको कालीमाटीस्थित सडकमा गोलभेँडा फालेका छन् ।
उचित मूल्य नपाएकाले आइतबार बिहान सडकमै गोलभेँडा फालेको उनीहरूले बताए ।
विभिन्न स्थानका किसानले बिक्रीका लागि ल्याएका गोलभेँडा फालेका हुन् ।
आफूहरूको परिश्रमानुसार मूल्य नपाएपछि फाल्न बाध्य भएको उनीहरूको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?