आँबुखैरेनी गाउँपालिकाको बजेट ६३ करोड

दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि रु ६३ करोड  रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

आइतबार १३ औँ गाउँ सभामा उपाध्यक्ष दुर्गा अर्यालले आगामी वर्षका लागि अनुमानित बजेट प्रस्तुत गरिन ।

चालुमा रु ३९ करोड १३ लाख ५१ हजार र पूँजीगततर्फ रु २३ करोड ८६ लाख अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?