दमौली : तनहुँको भिमाद नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ६३ करोड ८९ लाख ५६ हजार आठ सय ७० रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
आइतबार १४ औँ नगर सभामा नगर उप प्रमुख शारदा खनालले आगामी वर्षका लागि अनुमानित बजेट प्रस्तुत गरिन ।
सामाजिक विकासतर्फ ३४ करोड ६३ लाख र पूर्वाधार विकासतर्फ रु १३ करोड ३७ लाख विनियोजन गरिएको छ।
सुशासन तथा अन्तरिकतर्फ रु एक करोड ३२ लाख र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च रु दश करोड ८९ लाख विनियोजन गरिएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?