घिरिङ गाउँपालिकाको बजेट ४३ करोड ७८ लाख

दमौली : तनहुँको घिरिङ गाउँपालिकाले रु ४३ करोड ७८ लाख ८९ हजार नौ सयको बजेट प्रस्तुत गरेको छ ।

१२ औं गाउँसभामा आईतबार गाउँपालिकाका उपाध्यक्ष राधादेवी अधिकारीले उक्त बजेट प्रस्तुत गरिन ।

घिरिङले सुन्दर, समुन्नत र समृद्ध गाउँपालिका निर्माण गर्ने संकल्प समस्त गाउँपालिका बासीको समृद्धिको चाहाना र जनप्रतिनिधिका प्रतिबद्धताहरु रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?