
काठमाडौं : राप्रपाले सातवटै प्रदेशको ईन्चार्ज तोकेको छ। उपाध्यक्ष ध्रुबबहादुर प्रधानलाई गण्डकी प्रदेशइञ्चार्ज तोकेको छ।
उपाध्यक्ष बुद्दिमान तामाङ मधेश प्रदेश इञ्चार्ज र उपाध्यक्ष विक्रम पाण्डे बाग्मती प्रदेश इञ्चार्ज तोकिएका छन्।
यसैगरी वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई लुम्बिनी , उपाध्यक्ष मुकुन्दश्याम गिरी कर्णाली प्रदेश इञ्चार्ज तोकिएका छन्।
उपाध्यक्ष उद्वव पौडेललाई सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?