मंगलबार सुनको मूल्य ३ सय रुपैयाँले वृद्धि

दमौली : मंगलबार सुनको मूल्य ३ सय रुपैयाँले वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १२ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आजबढेर १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

सोमबार प्रतितोला १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?