सुनिल शर्मालाई किन पक्राउ गरियो ? सीआईबीले सभामुखलाई गरायो यस्तो जानकारी

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले सांसद सुनिल शर्मालाई पक्राउ गरिएकोबारे ‍औपचारिक जानकारी गराएको छ ।

संसद सचिवालयलाई पत्र लेख्दै सीआईबीले नक्कली शैक्षिक प्रमाणपत्रको अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सभामुखलाई जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?