रविले उठाए गृहमन्त्रीमाथि प्रश्न– केही त गडबड छ …

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रीमाथि प्रश्न उठाएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् ललिता निवास प्रकरणमा कसैलाई बयानमा बोलाउने र कसैलाई नबोलाउने विषय गडबडीको विषय भएको उनको आशंका छन् ।

उनले भनेका छन्, “सीआईबीले गैरकानुनी आदेश नसुनोस्, नमानोस् । ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै बिनाको अपुरो अधुरो फाइल पेश नगरोस् । गृहमन्त्रीज्यू, केही त गडबडी छ…, ठूलै गडबडी छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?