काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले सोमबार विश्वासको मत पाएका छन् ।
प्रदेशकाे सभाध्यक्ष गरिरहेका सांसद इस्राइल मन्सुरी समेतको मतबाट थापाले विश्वासकाे मत पाएका हुन् ।
उपसभामुख सिर्जना दनुवारले बैठकको अध्यक्षता गर्ने दिन बिरामी भएको सूचना दिएर बैठक सञ्चालनका लागि मन्सुरीलाई अधिकार प्रत्यायोजन गरेकी थिइन् ।
उपस्थित ७७ जना रहेकोमा थापाको पक्षमा ४७ र विपक्षमा ३० मत परेको थियो ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?