सुन तस्करी छानबिन गर्न आयोग गठन गर्ने सहमति

काठमाडौं : सुन तस्करीको छानबिन गर्न आयोग गठन गर्न दलहरु सहमत भएका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको दलहरुको बैठकले दुई बुँदे सहमति गर्दै आयोग गठन गर्ने सहमति गरेको हो ।

इलेक्ट्रिक सिगरेट (भेप) र ब्रेक–सुको माध्यमबाट भएको सुन तस्करी छानबिन गर्न आयोग गठन गर्ने सहमति भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?