दमौली : तनहुँको म्याग्दे गाउँपालिका-६ मनपाङ काल्टे स्थितमा विजुलीको तार चुडिदा करेन्ट लागेर दुई घाइते भएका छन।
घाइते हुनेहरुमा सोहि म्याग्दे गाउँपालिका-६ मनपाङ काल्टेका बस्ने बर्ष २५ कि सुमिना गुरुङ र बस्ने बर्ष ५० कि सिता गैरे रहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ ।
घाइतेहरुको उपचारको लागि गण्डकी मेडिकल कलेज अस्पताल पोखरामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?