दमौली : गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएर धरान उपमहानगरपालिकाको वडा नं. ६ को अध्यक्षमा निर्वाचित भएका भुपेन्द्र भट्टराई राप्रपामा प्रवेश गरेका छन् ।
उनलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार धरानमा भट्टराईलाइ पार्टीको सदस्यता प्रदान गरेका हुन् ।
धरानको मेयरमा पनि स्वतन्त्र उम्मेदवार भएर हर्क साम्पाङ विजयी भएका थिए ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?