सिन्धुली : सर्पले टोकेर सिन्धुलीमा एक जना महिलाको मृत्यु भएको छ ।
दुधौली नगरपालिका-६ की ६५ वर्षीया जानुकी माझी सर्पले टोकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
माझीलाई बुधबार सर्पले टोकेको थियो ।
घाइते अवस्थामा बुहारीले भेटेर उनलाई अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?