क्यान चुनाव : २५ मत गन्दा पारसलाई एक मतको अग्रता

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा पूर्वकप्तान पारस खड्काले अग्रता बनाएका छन् ।

क्यानको निर्वाचनपछि जारी मतगणनामा पारसले सचिव पदमा एक मतको अग्रता बनाएका छन् ।

सुरुआती २५ मतमा पारसले १३ मत पाएका छन् । उनका प्रतिस्पर्धी प्रशान्त विक्रम मल्लले १२ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?