साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलको पहिलो हाफ सकिँदा नेपाल भारतिसत १-० ले पछि परेको छ ।
भारतका साहिल खुर्सिदले २६औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएका छन्।
नेपाल समूह एको उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने भारत समूह बीको विजेता टिम हो ।
अहिलेको खेल जित्नेले फाइनलमा पाकिस्तानसँग खेल्ने छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?