काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमासो दलिएको छ। काठमाडौंको जमलमा प्रसाईंमाथि कालोमोसो दलिएको हो।
सोमबार पत्रकार सम्मेलनकाे लागि होटल जाने क्रममा उनीमाथि कालोमोसो दलिएको बताइएकाे छ ।
कालोमोसो कसले दलेको हो भन्ने पहिचान भने हुन सकेको छैन् ।
घटनापछि प्रहरीले उनलाई सुरक्षा दिएर राखेकाे छ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?