त्यस्तै तेजावी सुनको मूल्य पनि प्रति तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेर १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको मूल्य ९३ हजार ३ सय ६५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मूल्य ९२ हजार ९ सय ३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ४९ रुपैयाँ कायम रहको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?