उनले आफ्ना बचाउने प्रधानमन्त्री पुष्पकमल दाहालको चाहना अहिले मनको लड्डु घ्युसँग खानुसरह भएको टिप्पणी गरेका छन् ।
जिल्ला अदालत काठमाडौंले सुन तस्करीको आरोपमा पक्राउ परेका राहुल महरालाई आज (शुक्रबार) पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।
थुनछेक बहसपछि महरालाई थुनामा पठाउन आदेश भएको थियो । अदालतको आदेशसँगै एमाले नेता बस्नेतले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?