नेपाल पञ्चाङ्ग अनुसार यसपालिको भाइटीकाको उत्तम साइत २० गते शनिवार बिहान ११ बजेर २ मिनेटमा रहेको जनाएको छ ।
शास्त्रकाअनुसार सकेसम्म उत्तम साइतमा नै भाइटीका लगाउनु पर्छ ।
शुभ साइतमा टीका लगाउन नभ्याए पनि दिनभरि नै लगाउन सकिनछ । यसपालिको तिहार भने पर्सिदेखि सुरु हुँदैछ । यसपालि तिथिको घटबढले काग तिहार र कुकुर तिहार एकै दिन परेको समेत जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?