बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६०.८९ रुपैयाँ रहेको छ भने बिक्री दर १६१.६१ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८३.७४ रुपैयाँ रहेको छ भने बिक्री दर ८४.१२ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३८ रुपैयाँ तोकेको छ भने बिक्री दर ३५.५४ रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २७.८३ रुपैयाँ रहेको छ भने बिक्री दर २७.९६ रुपैयाँ रहेको छ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?