राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भोलि तनहुँ आउदै

दमौली : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भोलि कार्तिक १८ गते तनहुँ आउने भएको छ ।

राप्रपाआँबुखैरेनी गाउँपालिका कमिटी द्वारा आयोजना गरिएको विजयादशमी, शुभदिपावली , नेपाल संम्बत तथा छठ पर्वको पावन अवसरमा भेट्घाट तथा चियापान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मिश्र आउने पार्टीका जिल्ला अध्यक्ष विनोद घर्तीले जानकारी दिए।

पार्टीका वरिष्ठ उपाध्यक्ष मिश्र सहित उपाध्यक्ष धवल शमशेर राणा लगायतका नेताहरु आउने राप्रपा जिल्ला अध्यक्ष घर्तीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?