काठमाडौं : जाजरकोटमा भूकम्पको अर्को परकम्प मापन गरिएको छ ।
बिहीबार बिहान ३ बजेर ६ मिनेट जाँदा ४.२ म्याग्निच्युडको परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
गत शुक्रबार राति जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
त्यसपछि निरन्तर परकम्प गइरहेको छ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?