भूकम्प पीडितका लागि सरकारी कोषमा जम्मा भयो १३ करोड २३ लाख रुपैयाँ

काठमाडौं । भूकम्प पीडितका लागि सरकारी कोषमा १३ करोड २३ लाख रुपैयाँ जम्मा भएको छ ।

कार्तिक १८ गतेदेखि शुक्रबारसम्म प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १३ करोड २३ लाख ७८ हजार ७४४ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

विभिन्न व्यक्ति तथा संस्थाबाट रकम संकलन भएको हो ।

कसले कति दिए ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?