
व्यास नगरपालिका अन्तर्गतका विभिन्न स्वास्थ्य संस्था तथा खोप केन्द्रहरुमा १८ बर्ष पूरा भएका सम्पूर्ण ब्याक्तिहरुको लागि खोप लगाइने भएको छ ।
पलिकाले १८ बर्ष पूरा भइ हाल सम्म पनि खोप नलगएका र पहिलो मात्राको एष्ट्राजेनेका खोप लगाएका ब्याक्तीहरुलाई दोस्रो मात्राको खोप लगाइने भएको हो ।
गत भदौमा एष्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएका थिए ।साथै अब पलिका भित्रका विभिन्न स्वास्थ संस्था तथा खोप केन्द्रहरुमा कार्तिक २६ देखि मंसिर १ गते सम्म खोप लगाउन पाउने छन् ।
स्थानीय सरकार र नेपाल सरकारले यो भन्दा अगाडि निश्चित उमेर र निश्चित तोकिएको ब्यक्तिहरुको लागि मात्र खोप लगाइएको थियो । खोप संचालक हुने स्वास्थ्य संस्था तथा खोप केन्द्रहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?