दुर्गा प्रसाईं भन्छन्– २६ जना घाइते भए, एकजनाको अवस्था चिन्ताजनक छ

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आजको आन्दोलनमा आफ्नो समूहबाट २६ जना घाइते भएको बताएका छन् ।

बल्खुको प्रदर्शनपछिको पत्रकार सम्मेलनमा उनले २६ जना घाइते भएको जानकारी दिए ।

उनले घाइतेमध्ये एकजनाको अवस्था चिन्ताजनक भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?