विराटनगर : जङगली हात्ती धपाउन जाँदा इटहरीमा एक युवकको मृत्यु भएको छ ।
इटहरी उपमहानगरपालिका २ बुढासुब्बा चोकका रविन खडकाको जङगली हात्तीले कुल्चेर मृत्यु भएको हो ।
उनलाई बुधवार राति करिब साढे ९ बजेतिर बुढासुब्बा चोक क्षेत्रमै जंगली हात्तीले आक्रमण गरेको थियो ।
स्थानीय रोशन अधिकारीका अनुसार दैनिक २६ वटाको संख्यामा हात्ती गाँउमा आउने गरेको छ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?