काठमाडौं : बलिउड अभिनेता जुनियर महमूदको निधन भएको छ। चौथो चरणको पेटको क्यान्सरबाट पीडित उनको ६७ वर्षको उमेरमा निधन भएको हो।
उनका साथी सलीम काजीले शुक्रबार उनको निधन भएको टिभी ९ हिन्दीसँगको कुराकानीमा पुष्टि गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?