काठमाडौं : भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि विनोद राईले जितेका छन् ।
शुक्रबार राति ललितपुरको गोदावरीमा सम्पन्न फिनालेमा कोच मिलन नेवारको प्रतिनिधित्व गर्ने विनोदले उपाधि उचालेका हुन् ।
मकरबहादुर योन्जन फस्ट रनरअप भएन । कुमार प्रयास राई सेकेन्ड रनरअप हुँदा नोगेन लिम्बु थर्ड रनरअप घोषित भए ।
जितसँगै विनोद २० लाख नगद पुरस्कार पाएका छन् ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?