गुलरिया : राष्ट्रिय स्वतन्त्र पार्टीका करिब दुई दर्जन नेता कार्यकर्ताले एकै पटक पार्टी छाडेका छन् । पार्टीभित्रको गुट उपगुट, स्वार्थीपन र नेतृत्वप्रति रहेको स्वार्थीपनाका कारण बर्दियाको गुलेरियामा रास्वपाका २१ जना कार्यकर्ताले पार्टी छाडेका हुन् ।
गुलरिया नगरपालिका वडा नं ४ को विभिन्न पदमा रहेका २१ जनाले सामूहिक हस्ताक्षरसहितको राजीनामा बुझाउँदै पुराना दलका नेताहरूको र नयाँ भनिएको दलको पनि स्वार्थहरू उस्तै रहेकाले आफूहरू यो पार्टीमा बस्न नसकेको विज्ञप्तिमा उल्लेख छ ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?