काठमाडौं : आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटेको छ ।
बुधबार प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँ रहेको सुनको मूल्य आज (बिहीबार) तोलामा ७ सय रुपैयाँ घटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ७ सय रुपैयाँ घटेसँगै आज सुन १ लाख १७ हजार ५ सय रुपैयाँमा झरेको छ ।
यसअघि बुधबार पनि सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको थियो ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?