जाजरकोटमा शक्तिशाली परकम्प

सुर्खेत : जाजकोटमा आइतबार भूकम्प गएको छ ।

जाजरकोट केन्द्रविन्दु भएर बिहान ४ बजेर ३४ मिनेटमा ५.८ म्याग्नेच्युटको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का छिमेकी जिल्लामा पनि महसुस गरिएको थियो ।

यसअघि शुक्रबार राति रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?