दमौली : तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको सचिवमा अन्जु दाहाल मनोनित भएकी छन् । इकाईको आइतबार पदस्थापनपछि बसेको पहिलो बैठकले दाहाललई सचिवमा मनोनित गरेको हो ।
सचिव मनाेनित भएकी दाहाल लायन्स क्लबका पुर्व अध्यक्ष , गण्डकी वाङ्गमय प्रतिस्ठानकी उपाध्यक्ष, महिला सशक्तिकरण सञ्चार समाज तनहुँ को सचिव ,तथा वेद व्यास जेष्ठ नागरिक आश्रमकि सदस्य लगायतका थुप्रै संघसंस्थामा काम गरेकी सफल व्यवसायी हुन् । .
त्यस्तै सदस्यमा सूर्या रसाइली र अशोक साह तेली मनोनित गरिएको छ। यसअघि इकाईका निवर्तमान अध्यक्ष आलेले नवनिर्वाचित अध्यक्ष सुकनारायण मल्ललाई पद हस्तान्तरण गरेका थिए ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?