व्यास नगरपालिका–१२ कलबारी स्थायी घर भई हाल व्यास नगरपालिका–२, दमौली पाण्डे गण्डकी प्रदेशको सदस्य पदमा थिए । रिक्त रहेको पदमा पाण्डेलाई चयन गरिएको हो ।
चयन हुनु भएकोमा खुसी व्यक्त गर्दै पाण्डेले रेडक्रसको सिद्धान्तलाई शिरोपर गर्दै गरिमा उच्च राख्ने गरी काम गर्ने बताए । रेडक्रसको चौतफी विकासको लागि निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे । पाण्डे लामो समय देखि रेडक्रसमा आबद्ध छन् ।
२७ वर्ष अघि देखि रेडक्रसमा निरन्तर लागेका पाण्डे रेडक्रस तनहुँको उपमन्त्री भईसकेका छन् ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?