दमौली : नेपाल मगर विद्यार्थी संघ आदिकवि भानुभक्त क्याम्पस इकाईको अध्यक्षमा सोन आले मगर चयन भएका छन् । बुधवार भएको इकाईको अधिवेशनवाट अध्यक्षमा सोनलाई सर्वसम्मत रुपमा चयन गरिएको हो ।
उपाध्यक्षमा सुस्मिता थापा मगर , सचिवमा सम्झना थापा मगर , कोषाध्यक्षमा मौसमी थापा मगर र सह-सचिवमा निकिता राना मगर चयन भएका छन् ।
सद्स्यहरुमा प्रिति आले मगर, दिल कुमारी थापा मगर, रिम कुमारी आले मगर, बिनिता थापा मगर , माया थापा मगर, पुष्पा आले मगर, सरिता थापा मगर र मनिता राना मगर चयन भएका छन् ।
त्यस्तैगरी सद्स्यहरुमा विपिन थापा मगर, जीवन आले मगर , सुरोज थापा मगर, बोलमाया थापा मगर, बसना थापा मगर, कृष्टि थापा मगर , पुजा थापा मगर, जेसिका पुलामी मगर, लक्ष्मी थापा मगर र कृति थापा मगर चयन भएका छन् ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?