वैभव गुप्ता बने १४ औँ इन्डियन आइडल

काठमाडौं : भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल १४’ औँको उपाधि वैभव गुप्ताले जितेका छन् ।

आइतबार राति भएको ग्राण्ड फिनालेमा वैभवले उपाधिसँगै २५ लाख भारतीय रुपियाँ र ब्रेजा कार पाएका छन् ।

शुभदीप दास फर्स्ट रनरअप, पियुष पन्वार सेकेन्ड रनरअप र अनन्या पाल थर्ड रनरअप भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?