काठमाडौं : काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी कुरिनटार नजिकैबाट त्रिशूली नदीमा खस्दा पाँचजनाको मृत्यु भएको छ ।
बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान करिब सवा ७ बजे नदीमा खसेको थियो ।
मृतकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले जानकारी दिए ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?