ऋषिङ अजम्बरी होम स्टेको अध्यक्षमा यमुना श्रेष्ठ

दमौली : तनहुँको ऋषिङ् गाउँपालिका स्थित ऋषिङ अजम्बरी घर बास (होम स्टे) व्यवस्थापन समितिको अध्यक्षमा यमुना श्रेष्ठ चयन भएका छन्  । शनिवार नयाँ वर्षको अवसरमा निर्मण भएको व्यवस्थापन समितिको अध्यक्षमा यमुना चयन भएकी हुन् ।

उपाध्यक्षमा कुन्ता माया राना, सचिवमा भरत कुमार श्रेष्ठ, कोषाध्यक्षमा मिना श्रेष्ठ र सह-सचिव सत्य श्रेष्ठ चयन भएका छन् ।

सदस्यहरुमा शिव बहादुर क्षेत्री, शारदा खवास, अरूण श्रेष्ठ, बाल कुमारी आले, भीम कुमार श्रेष्ठ र चिज कुमार श्रेष्ठ चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?