लियो क्लब अफ तनहुँको अध्यक्षमा सगर घिमिरे

दमौली : लियो क्लव अफ तनहुँको अध्यक्षमा सगर घिमिरे चयन भएका छन् ।

क्लवको बुधवार सम्पन्न वार्षिक साधारणसभाबाट वर्ष २०२४/२५ को अध्यक्षमा घिमिरे चयन भएका हुन ।

क्लवको प्रथम उपाध्यक्षमा रुविन श्रेष्ठ, द्वितीय उपाध्यक्षमा आकाश खनाल , तृतीय उपाध्यक्षमा राम श्रेष्ठ, सचिवमा मुकेश विडारी र कोषाध्यक्षमा प्रकाश गुप्ता चयन भएका छन ।

पछि बाकी कार्यसमितिलाई पूर्णता दिईने २०२४/२५ का सचिव मुकेश विडारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?