नेपाल इङल्याण्ड सी सँग २-० ले पराजित

काठमाडौँ : नेपाल इङल्याण्डको सी  टिमसँग पराजित भएको छ

इङल्याण्डको एल्डरशट टाउनको घरेलु मैदान इबिबी स्टेडियममा सम्पन्न खेलमा इङल्याण्ड सी टिम २-० ले विजयी भएको हो ।

इङल्याण्ड सी ले दुवै गोल पहिलो हाफमा गरेको थियो ।

दोस्रो हाफमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । गोल गर्ने केहि अवसर सिर्जना गरेपनि फिनिसिङ गर्न नसक्दा नेपाल गोल गर्नबाट चुकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?