कोसीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत प्राप्त गरेका छन् ‌ ।

आइतबार कोसी प्रदेशसभामा कार्कीले‌ आफूले पुनः नेतृत्व गर्ने अवसर पाएको भन्दै एउटा प्रक्रियाबाट आफू मुख्यमन्त्री बनेको दाबी गरे ।

मत विभाजनमा ९३ मध्ये पर्‍यो। विपक्षमा मत परेन । दिन्न भन्नेमा पाँच मत प्राप्त भएको छ । कार्कीलाई एमाले, माओवादी र एकीकृत समाजवादीका सांसदले मत दिए ।

कांग्रेसका सांसद बैठकमा सहभागी भएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?