
दैलेख : दैलेख केन्द्रविन्दु भएर भूकम्प गएको छ । दैलेख केन्द्रविन्दु आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १०:३० बजे भूकम्प गएको हो । भूकम्पको धक्का दैलेख आसपासका जिल्लाहरुमा समेत महसुस भएको थियो ।
हिजो पनि लमजुङ केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?