लायन्स क्लब अफ तनहुँ दमौलीको अध्यक्षमा रोका

लायन्स क्लब अफ तनहुँ दमौलीको अध्यक्षमा रोका

दमौली : लायन्स क्लव अफ तनहुँ दमौलीको अध्यक्षमा रनिल रोका चयन भएका छन् ।

शनिवार भएको अधिवेशनबाट वर्ष २०२४/२५ का लागि अध्यक्षमा रोका चयन भएका हुन ।

लायन्स क्लव अफ तनहुँ दमौलीको प्रथम उपाध्यक्षमा वसन्त जि सि, द्धितीय उपाध्यक्षमा सन्जिव अधिकारी, तृतीय उपाध्यक्षमा प्रकाश थापाचयन भएका छन् ।

त्यसैगरी सचिवमा सन्तोष जमरकट्टेल र कोषाध्यक्षमा सुनिल खड्का चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?