रास्वपा केन्द्रीय समितिको बैठक सुरु

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक  सुरु भएकाे छ ।

बैठक बिहान साढे ८ बजेबाट पार्टी केन्द्रीय कार्यालय बालाजुमा सुरु भएकाे हाे । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।

साथै नयाँ सत्ता समीकरण, महामन्त्री डा. मुकुल ढकालले बुझाएको प्रतिवेदनमाथि छलफल हुने र पार्टीले आफ्नो धारणा बनाउने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?