
काठमाडौं : ताप्लेजुङको खेन्जिम केन्द्रबिन्दु भएर शनिबार राति भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुुसार आज राति १० बजेर १३ मिनेटमा ४दशमलव१ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का अन्यत्र क्षेत्रमा पनि महसुस गरिएको थियो ।
यसअघि साउन २ गते रसुवा केन्द्रबिन्दु भएर ३दशमलव९ म्याग्निच्युडको भूकम्प गएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?