लियो क्लव अफ तनहुँले विद्यार्थीलाई खुवाइयो खिर

दमौली : लियो क्लव अफ तनहुँले विद्यार्थीलाई मंगलबार खिर खुवाएको छ ।

व्यास नगरपालिका-७ नरंगास्थित व्यास नगर समता विद्यालयका विद्यार्थीलाई साउन १५ को अवसर पारी क्लवले विद्यालयका विद्यार्थीलाई खिर खुवाएको क्लवका सचिव मुकेश बिडारीले जानकारी दिए ।

त्यसक्रममा विद्यालयमा अध्ययनरक ५५ भन्दा बढी विद्यार्थीलाई खिर खुवाएको क्लवले जनाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?