दमाैली : तनहुँकाे व्यास नगरपालिका-५ मानुङमा राखिएकाे नेपालकाे झण्डा टिम नेपाे तनहुँले नयाँ झण्डा परिवर्तन गरेकाे छ ।
दुई वर्ष अगाडी राखिएको झण्डा पुरानो भएपछि टिम नेपाेले बिहीबार नयाँ झण्डा राखेकाे हाे ।
पृथ्वीजयन्तीकाे अवसर पारेर उक्त संस्थाले पुस २७ गते झण्डा राखेकाे थियाे ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?